दफा २०
मूल ऐनको दफा २६ मा संशोधन

मूल ऐनको दफा २६ मा रहेका “आफ्नो दावी” भन्ने शब्दहरु पछि “वा प्रतिदावी” भन्ने शब्दहरु थपिएका छन् ।